‘नबुझी लगाए स्थानीय तहले कर’

ZEN Travels

अमृत सुवेदी, पोखरा –
स्याङ्जा फेदीखोला गाउँपालिकाले डोकोमा सन्तला बो ु केर बेच्न हिँड्नेसँग पति डोका १० रुपैयाँ कर लिने गरेको छ ।

डोकोमै तरकारी बेच्नेबाट पनि १० रुपैयाँ कर उठाउन गाउँपालिका लागेको छ । गाउँपालिकाले गाडीमा राखेर खाद्यान्न, लत्ताकपडा बेच्दै हिँड्नेसँग पत्ये ्र क पटक १ सय रुपैयाँ लिने नीति बनाएको छ । स्थानीय तहले डोके किसानबाट पनि कर उठाउन थालेपछि विरोध भइरहेको छ । एकल अधिकारका क्षेत्रमा आफैंले शल्क तो ु क्ने भएपछि स्थानीय तहले नबझी कर लगाउने गरेको पाइएको छ । करको यथार्थ बझ्न र ु गण्डकी प्रदेशका केही स्थानीय तहसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले बधबार गरेको छलफलमा यस्तै तथ्य फेला परे । फेदीखोला गाउँपालिकाले जन्म–मृत्यको सिफारिस शल्कका रुपमा २ सय रुपैयाँ उठाउँदै आएको सहायक लेखापाल पुष्पा गौतमले बताइन् ।
नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय अनसार ु सामान्य पशासन ्र मन्त्रालयका सचिव दिनेशकमार ु थपलियाको संयोजकत्वमा कर अध्ययन समिति गठन भएको थियो । समितिका सदस्य तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकण्ठ अर्या ु लको नेतृत्व आएको टोलीले बधबार ु गण्डकी पदे ्रशका केही स्थानीय तहसँग छलफल गरेको थियो । कास्की, तनहँ, गोरखा, स्याङ्जा, पर्वतका स्थानीय तहका कर्मचारीलाई पोखरा डाकेर छलफल गरियो । स्थानीय तहसँग करका सम्बन्धमा अनभव नह ु ँदा अन्यो ु लसँगै केमा कर लगाउने, केमा नलगाउने भन्ने ज्ञानको कमीसमेत देखिएको छ ।

गाउँपालिकाका फरक–फरक कर छन् भने कतै सम्पत्ति कर अति कम त कतै गाउँपालिकामा पनि चर्को शल्क लिइएको ु पाइएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले सामान्य किसानसँग पनि कर उठाउन नस ु हाउँदो ु देखिएको वित्त आयोगका सहसचिव गोपीकृष्ण खनालले बताए । ‘स्थानीय तहका पम्रख ु पशासकीय अधिकृ ्र त र जनपतिनिधिसँग समे ्र त अनभवको ु कमीले गर्दा कतै साह कम त ै्र कतै अलि नसहाउँदो ु कर लिइएको पाइयो,’ खनालले भने, ‘कतिपय स्थानीय तहले कानन ु अध्ययन नै नगरी कर निर्धारण गरको े पाइयो ।’ स्थानीय तहले मनोरञ्जन कर पनि उठाउने र मेला महोत्सवको छट्टै ु रकम पनि उठाउने गरेको पाइएको छ । पदे ्रश सरकारले तोकेबमोजिम नै मनोरञ्जन, पर्यटन, कृषि लगायत कर उठाउन स्थानीय तहलाई आगह ्र गरिएको छ । तनहँको ु शक्लागण्डकी नगर ु पालिकाले मेला महोत्सवको छट्टै ु पतिदिन ५ हजार ्र रुपैयाँ उठाउँदै आएको सूचना अधिकारी त्रिलोचन लम्सालले बताए । माछापच्छ«े ु गाउँपालिकाका पम्रख प ु शासकीय अधिकृ ्र त लोकनाथ आचार्यले घर बहाल कर १२ पतिशतका ्र दरले उठाएको बताए । व्यवसाय कर २ हजार रुपैयाँ, इन्जिनियरिङ परामर्श सेवामा ७ हजार रुपैयाँ, क्रसर उद्योग दर्तामा ७५ हजार रुपैयाँ र वार्षिक नवीकरणमा २५ हजार रुपैयाँ उठाउने आचार्यले सनाए । पो ु खरा महानगरपालिकामा भने घरबहाल कर उठाउनै समस्या रहेको कर अधिकृत छवि शर्माले बताए । सबैजसो स्थानीय तहले निकासी कर उठाउने गरेका छन् ।

त्यसमा पनि अधिकांश तहले कवाडीको निकासी कर लिने गरेको भेटिएको छ । अधिकांश स्थानीय तहले निकासी करका रुपमा कवाडी टेन्डर गरिसकेको जनाए । पर्वतको कस्ुमा नगरपालिकाले पदे ्रशले ढंगागिटी बाल ु वाको ु कार्यविधि नबनाउँदै टेन्डर लगाउँदा नीति बाझिएको छ । पदे ्रशले बनाएको नीति अनसार ु वातावरणीय पभाव ्र मूल्यांकन हेरेर जेसिभी पयो ्र ग गर्न पाइने भन्ने छ भने उच्च अदालतले धौलागिरी क्षेत्रमै हेभी इक्यपमे ु न्ट पयो ्र ग गर्न नपाउने आदेश गरेको छ । त्यसो हँदा अलमलमा परि ु एको कस्ुमा नगरपालिकाका पम्रख प ु शासकीय ्र अधिकृत सवासक ु मार ु लामिछानेले बताए । सडक छक्दे पटक ै कर े गण्डकी पदे ्रशका अधिकांश स्थानीय तहले सवारी साधनसँग पटके कर उठाउँदै आएका छन् । संविधानमा पटके कर उठाउन पाउने व्यवस्था छैन । ‘स्थानीय तहले पटके कर भनेर लिन पाइन्नँ,’ वित्त आयोगका सचिव वैकण्ठ अर्या ु लले भने ‘पटके कर भनेर लिन बन्द गर्नहो ु स् ।’ पटके करलाई अहिलेको काननले ु नचिन्ने आयोगका सहसचिव विष्णदत्त गौ ु तमले बताए । रुपा, अन्नपूर्ण, माछापुच्छ«े गाउँपालिका, कुस्मा नगरपालिकाले पनि यसैगरी पटके कर उठाउँदै आएको छन् । व्यास नगरपालिकाले पटके कर हटाएको छ भने शुक्लागण्डकी नगरपालिकाले लिएकै छैन । बन्दीपुर गाउँपालिकाले पनि सडकमा ठेक्का दिएर ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म पटके कर उठाउँदै आएको छ । भीमाद नगरपालिकाले सडक उपयोगको शीर्षकमा कर उठाउँदै आएको छ । ‘यातायात कर पदे ्रश सरकारले उठाएर स्थानीय तहले पटके कर पठाउने हो,’ गण्डकी पदे ्रशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मक्ति पाण्डे ु ले भने, ‘स्थानीय तहबाट पटके कर उठाउन तत्काल बन्द गर्नहो ु स् ।’ पार्किङ शल्क स् ु थानीय तहले उठाउन मिल्ने तर पटके कर उठाउन नमिल्ने पाण्डेले बताए । ‘जग्गाका मे ल्या ू कन बढ ं दा सम्पति कर ् बढया ् ’ े पछिल्लो समय पोखरा महानगरपालिकाले सम्पति करमा अधिक वृद्धि गरेको भन्दै आलोचना भएको थियो । महानगरपालिकाले गत साल लिँदै आएकोभन्दा ६० पतिशतसम्म ्र बढी सम्पति कर बढाएको भन्दै जनस्तरबाट आलोचना भएको थियो ।

पोखरा महानगरपालिकाले भने जग्गा मूल्यांकन समितिमार्फत जग्गाको भाउ बढेकाले बढी रकम आएको बताएको छ । ‘मूल्यांकन समितिले गरेको जग्गाको मूल्यांकनमा ५० प्रतिशत घटाएर सम्पति कर लिएका हौं,’ महानगरपालिकाका कर अधिकृत छवि शर्माले भने, ‘हामीले मूल्य बढाएका छैनौं, जग्गाको भाउ बढेकै कारण कर बढेको हो ।’ पोखरा महानगरले २०७२÷०७३ सालदेखि सम्पति करको दर नबढाएको शर्माले बताए । पोखरा महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको १ सय रुपैयाँ, १० लाखसम्मको २ सय गर्दै ५ करोड रुपैयाँसम्मको ५५ हजार रुपैयाँसम्म सम्पति कर उठाउँदै आएको छ । पोखरा महानगरपालिकाका पम्रख प ु शासकीय ्र अधिकृत शेषनारायण पौडेलले दर होइन दायरा बढाउन आफूहरु लागेको बताए । व्यास नगरपालिकाले प्रतिस्क्वायर फिट १ हजारदेखि वर्गीकरणका आधारमा उठाएको वित्त सहायक हेमन्त गुरुङले बताए । सडकको छेउ र मोहडामा एउटा दर र अरु ठाउँमा अर्को दर कायम गरी वर्गीकरण गरिएको व्यासका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले बताए ।-समाधान दैनिकमा यो समाचार छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला