नेवि संघ गुप्तेश्वर क्यामपसको तीज बिषेश कार्यक्रमको तयारी तिब्र ।

ZEN Travels

पर्वत ।

गत बर्ष झै यस बर्ष पनि गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वत कुस्माले आयोजना गरेको तीज बिशेष दर खाने कार्यक्रम तथा उत्कृष्ट विद्यार्थी सम्मानको तयारी तिब्र रुपमा अगाडी वढेको अध्यक्ष शिशिर शर्माले जानकारी दिए ।
‘अध्यक्ष शर्माका अुसार सहयोग रकम आउँने क्रम जारी छ,’ शर्माले भने,‘हाम्रो सानो प्रयास हो कार्यक्रमलाई सवै क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ ।
कार्यक्रमको आयोजना मिति भदौ २२ गतेलाई तोकिएको छ । सांस्कृतिक कार्यक्रममा कलाकारहरु कृष्ण अखेली र सुदिप क्षेत्रीको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला