दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु

ZEN Travels

काठमाडौं ।

दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना भने बाँच्न सफल भएका छन् ।

२३ जना यात्रु लिएर राजधानी जुवाबाट इरोल जाँदै गरेको विमान दुर्घटनामा परेको हो ।

खराव मौसमका कारण विमान दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।(एजेन्सी)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला