पर्वतका ठाउँठाउँमा समुदाय प्रहरीको अन्तर्किया कार्यक्रम

ZEN Travels

पर्वत ।
समुदायमा रहेका सुरक्षा सम्वन्धी समस्याहरु स्थानिय स्तरमा जनसमुदाय संग प्रत्यक्ष रुपमा भेटी अन्तर्कियाको माध्यमवाट पहिचान गरी उक्त समस्याहरुको समाधानार्थ प्रहरी कार्य तथा सुरक्षा सम्वन्धी विविध किसीमका सचेतनामुलक कार्यक्रम संचालन गर्ने उद्धेश्य अनुरुप स्थानिय तहका जन प्रतिनिधि ९ वडा अध्यक्ष ज्यूहरु ० तथा स्थानिय प्रहरी ईकाई प्रमुख र स्थानियहरु विच आज मिति २०७५।५।३० गते यस जिल्लाका बिभिन्न स्थानहरुमा समुदाय प्रहरी अन्तर्किया कार्यक्रमहरु सम्पन्न भएको ।

जलजला गाँउपालिका ९ प्रचौ वारीवेनी पर्वत 
मिति २०७५।५।३० गते विहान ०७स्३० बजे देखी ऐऐ ०९स्१५ बजे सम्म जिल्ला पर्वत जलजला गाँउपालिका वडा नम्वर ३ वगरफांटमा जलजला गाँउपालिका वडा न ३ का वडा अध्यक्ष देविन्द्र वहादुर भण्डारी, स्थानिय सरोकारवाला निकाय र प्रहरी चौकी वारीवेनी पर्वतवाट प्रहरी सहायक निरीक्षक भरत गौतमको उपस्थितीमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण विषयमा समुदाय र प्रहरी साझेदारीता कार्यक्रम संचालन भएको । उक्त कार्यक्रममा उठेका प्रश्नहरुको समाधानको लागी ईकाई प्रमुखले गर्नुपर्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन कामहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । मिति २०७५।६।१ गते जनप्रतिनिधी, स्थानिय सरोकारवाला निकायहरु, आमा समुह, क्लव तथा प्रहरी समेत भई वडा नम्वर ३ मा प्राकृतिक रुपमा उम्रिएका गांजा वोटहरु नष्ट एवम् लागु औषध सम्वन्धी सचेतना कार्यक्रम संचालन गर्नुका साथै थप अपराधिक घटनाहरु न्युनिकरण गर्नका लागी थप सुरक्षा निग्रानी समेत वढाउने लगायतका निर्णयहरु भएको ।

फलेवास नगरपालिका ९ प्रहरी चौकी फलेवास पर्वत 

मिति २०७५।५।३० गते विहान ११स्३० बजे देखी ऐऐ १५स्०० बजे सम्म जिल्ला पर्वत फलेवास नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष भोलानाथ भुषाल, स्थानिय सरोकारवाला निकाय र प्रहरी चौकी फलेवास पर्वतवाट प्रहरी नायव निरीक्षक होमनाथ अधिकारीको उपस्थितिमा सवारी साधनहरुमा तथा अन्य प्रयोजनमा प्रयोग हुने वालमजदुर तथा श्रमशोषणलाई रोक लगाउने, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण तथा लागु औषध दुर्व्यसनी नियन्त्रण विषयमा समुदाय र प्रहरी साझेदारीता कार्यक्रम संचालन भएको । उक्त कार्यक्रममा उठेका प्रश्नहरुको समाधानको लागी ईकाई प्रमुखले गर्नुपर्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन कामहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । तथा चाडपर्वको समयमा हुने चोरी, जुवा तास तथा अन्य अपराधलाई मध्यनजर गर्दै गाउगाउमा प्रहरी परिचालन बढाउने लगायतका अन्य विविध विषयहरुमा निर्णय भएको ।

पैयु गाँउपालिका ९ ईलाका प्रहरी कार्यालय हुवास पर्वत 
मिति २०७५।५।३० गते विहान १२स्०० बजे देखी ऐ।ऐ १५स्०० बजे सम्म जिल्ला पर्वत पैयु गाँउपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी,ऐ गाउपालिका वडा नम्वर ६ का अध्यक्ष थानेश्वर तिवारी, स्थानिय सरोकारवाला निकाय र ईलाका प्रहरी कार्यालय हुवास पर्वतवाट प्रहरी निरीक्षक मित्र वहादुर आचार्यको उपस्थितीमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, ट्राफिक नियन्त्रण तथा औषध दुर्व्यसनी नियन्त्रण विषयमा समुदाय र प्रहरी साझेदारीता कार्यक्रम संचालन गरिएको । उक्त कार्यक्रममा उठेका प्रश्नहरुको समाधानको लागी ईकाई प्रमुखले गर्नुपर्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन कामहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । साथै इलाका प्रसाशन र ईलाका प्रहरी कार्यलय हुवास बाट भएको बजार अनुगमनलाइ मासिक रुपमा निरन्तरता दिने , जनचेतनामुलक कार्यक्रम(लागुऔषध, ट्राफिक नियम सम्बन्धी स्कुल सम्पर्क कार्यक्रम प्रत्यक वडाका स्कुलहरुमा दिएकोमा यस वडाका स्कुलहरुमा पनि सञ्चालन गर्नु पर्ने, ईलाका प्रहरी कार्यलय हुवास प्रमुखबाट भएको गाजा फडानी कार्यलाइ अझै निरन्तरता दिने, चाडपर्वको समयमा हुने चोरी, जुवा तास तथा अन्य अपराधलाई मध्यनजर गर्दै गाउगाउमा प्रहरी परिचालन बढाउने , टोलटोलमा टोल सुधार समिती गठन गर्दा प्रहरीको साथ लिइ टोल सुधार समिती गठन गर्ने र भएको काम कार्वाहिमा आवश्यक समन्वय गर्ने जस्ता विषयहरुमा निर्णय भएको ।
बिहादी गाँउपालिका ९ प्रहरी चौकी रानीपानी ०
मिति २०७५।५।३० गते विहान ०८स्३० बजे देखी ऐऐ १०स्०० बजे सम्म जिल्ला पर्वत विहादी गाँउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष रण वहादुर आले, स्थानिय सरोकारवाला निकाय र प्रहरी चौकी फलेवास पर्वतवाट प्रहरी नायव निरीक्षक होमनाथ अधिकारीको उपस्थितीमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सवारी दुर्घटना तथा लागु औषध दुर्व्यसनि नियन्त्रण विषयमा समुदाय र प्रहरी साझेदारीता कार्यक्रम संचालन गरिएको । उक्त कार्यक्रममा उठेका प्रश्नहरुको समाधानको लागी ईकाई प्रमुखले गर्नुपर्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन कामहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । भने अवैध मदिरा उत्पादन तथा बिक्रिबितरण मा नियन्त्रण गर्ने ,लागु औषद तथा ट्राफिक नियम सम्बन्धी कार्यक्रमलाइ सबै वडाका स्कुलहरमा अध्यनरथ बिधार्थी माझ सञ्चालन गर्ने, दरवन्दी अनुसारको प्रहरी जनशक्ती खटाउनु पर्ने , हाल भैरहेको मदिरा तथा गाँजा फडानिलाइ निरन्तरता दिनु पर्ने, चौकि तथा वडाहरु पायक पर्ने स्थान मा नभएको हुदा तिन वटै वडाको पायक पर्ने स्थानमा राख्नु पर्ने निर्णय गरेको ।

महाशिला गाँउपालिका ९ ईलाका प्रहरी कार्यालय लुखू देउराली 
मिति २०७५।५।३० गते विहान ०८स्३० बजे देखी ऐ ऐ १०स्०० बजे सम्म जिल्ला पर्वत महाशिला गाँउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कर्ण प्रताप गुरुङ स्थानिय सरोकारवाला निकाय र ईलाका प्रहरी कार्यालय लुंखु देउराली पर्वतवाट प्रहरी नायव निरीक्षक मिन प्रसाद ज्ञवालीको उपस्थितीमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सवारी दुर्घटना, जुवातास तथा लागु औषध दुर्व्यसनि नियन्त्रण विषयमा समुदाय र प्रहरी साझेदारीता कार्यक्रम संचालन गरिएको । उक्त कार्यक्रममा उठेका प्रश्नहरुको समाधानको लागी ईकाई प्रमुखले गर्नुपर्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन कामहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । भने अवैध मदिरा उत्पादन तथा बिक्रिबितरणमा नियन्त्रण गर्ने, लागु औषध तथा ट्राफिक नियम सम्बन्धी कार्यक्रमलाइ सबै वडाका स्कुलहरुमा अध्यनरत बिधार्थी माझ सञ्चालन गर्ने, जुवातास नियन्त्रण तथा हाल भैरहेको मदिरा तथा गाँजा फडानिलाइ निरन्तरता दिनु पर्ने लगायतका विभिन्न विषयहरुमा निर्णय भएको ।

कुश्मा नगरपालिका वडा न १४ आर्थर ९ प्रहरी चौकी ठूलिपोखरी
मिति २०७५।५।३० गते विहान ०९स्४५ बजे देखी ऐ ऐ ११स्०५ बजे सम्म जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष भिम वहादुर गुरुङ , स्थानिय सरोकारवाला निकाय र प्रहरी चौकी ठूलीपोखरी पर्वतवाट प्रहरी सहायक निरीक्षक नेक वहादुर थापाको उपस्थितीमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, तथा लागु औषध दुर्व्यसनि नियन्त्रण विषयमा समुदाय र प्रहरी साझेदारीता कार्यक्रम संचालन गरिएको । उक्त कार्यक्रममा उठेका प्रश्नहरुको समाधानको लागी ईकाई प्रमुखले गर्नुपर्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन कामहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । भने अवैध मदिरा उत्पादन तथा बिक्रिबितरणमा नियन्त्रण गर्ने, जुवातास नियन्त्रण तथा हाल भैरहेको मदिरा तथा गाँजा फडानिलाइ निरन्तरता दिनु पर्ने लगायतका विभिन्न विषयहरुमा निर्णय भएको ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला