“प्रमोदको नया गीत ‘माया मा’को छायांकन सुरु”

प्रकाशित मिति: १९ चैत्र २०७७, बिहीबार १२:२८

-सचिन्द्र श्रेष्ठ, काठमाण्डौ १२
  लामो समय देखि नेपाली गीत संगीतमा लागी परेका प्रमोद निर्वाणले फेरी बिल्कुलै फरक गीत ‘माया मा’को छायांकन सुरु गरेका छन।
     गीत,एरेन्ज,कम्पोज़ र निर्देशन समेत गरेका ‘माया मा’ गीतलाई प्रमोदले काठमाण्डौको हात्तिसरमा धमाधम सुट्टिंङ सुरु भई रहेको छ।
  केहि दिनमा नगरकोट र पोखराका रमणीय स्थानमा शूटिंङ गर्ने प्रमोदले बताए।
 उक्त गीतलाई प्रमोद र अजय शाहीले ऱ्याप गाएका छन।एम के मगरले खिचेका छन भने मेकअपमा बिनीता पुरीले गरेकी छिन।सि एम फुयाल नृत्य निर्देशन रहेको गीतमा अजय शाही र डिलु श्रेष्ठको अभिनय देख्न सकिन्छ।
    नव बर्षको अवसर पारेर सार्वजनिक गर्ने योजना रहेको पनि प्रमोदले सुनाए
(Visited 122 times, 1 visits today)

१९ चैत्र २०७७, बिहीबार १२:२८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....