नेपालमा मात्रै नभई युके कार्यक्रममा विमलराज क्षेत्री पूग्दा फेरी पनि षड्यन्त्र ।

ZEN Travels

पर्वत ।
नेपाली लोकसंगित क्षेत्रका खानी बिमलराज क्षेत्री केहि समय यता वेलायतका सांगितीककार्यक्रमहरुमा व्यस्त छन् ।
उनी पर्वत समाज नेपालको कार्यक्रममा वेलायत निमन्त्रणमा सहित पुगेका हुन् । हाल उनी त्यहाँ रहेका नेपाली दाजुभाई दिदिवहिनी तथा विभिन्न संघसंसथाले आयोजना गरेका कार्यक्रममा व्यस्त छन् । उनको दिन चर्या अहिले तीनै कार्यक्रमहरुमा व्यस्त रहेर गएको छ । उनी जस्तै अन्यधेरै कलाकार पनि यस्तै शिलशिलामा छन् ।
केहि समय अगाडी लोकतथा दोहोरी गित क्षेत्रका पर्यावाची कलाकार नेपालको रक्षक रमेश विजीले एउटा कलाकारको प्रतिभा गुम्साउने खालको स्टाटसले अहिले यहाँ सर्वत्र चर्चा पाईरहेको । स्टाटस राखेको केहि समयमै कलाकार विजीले फ्याकनुमा झन अर्को रहस्य लुकेको अनुमान गर्न सोझै सकिन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला