मृतक २ छोरा मदन र लखन आमालाई सपनामा वोलाउँन आउदाँको दर्दनाक पिडा………………………….

ZEN Travels

पर्वत ।
पछिल्लो समयका अर्का चर्चित लोक गायक सूर्य खड्काले वजारमा ल्याएको रित्तो काख एल्वमले आम नेपाली आमाहरुलाई भावुक वनाएको छ ।
गीत हेर्दा हरेक नेपालीलाइ रूहाउने देखिन्छ।दुर्गा पौडेलको निर्देशन तथा छायांकनमा तयार भएको गीतमा सम्पादन भने नबिन घर्ति मगरको रहेको छ।चर्चित मोडल महेन्द्र गौतम,बिपेश घिमिरे,सन्तोष केसी र रमा थपोलियाको रहेको छ।सुर्य खड्काको अफिसियल युटुब मार्फत यो गीत सार्बजनिक भएको छ।
छोरा भएपछि प्रदेश छोरी भएपछि पराइको घरमा जानुपर्ने पछिल्लो वाध्यतामक कर्मका खटनुपरेको छ । आमाका २ छोरा विदेश धन कमाउन
जाने क्रम्मा काम गर्दा ठूलो भवनवाट लडछन् अनि मृत्यु हुन्छ । दुवै छोराको लास घरमा आउँछ ।आमाको काख रित्तो हुन्छ । अचानक एक दिन २ छोराले आमालाई झस्काउँछन् ।
यस्तै यस्तै दर्दनाक वेधामा रहेर रित्तो काख तयार भएको छ ।वाँकी भिडीयो यस्तो छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला