प्रकाश रेग्मीको फुलमा वस्यो भमरा रशको आशाले सार्वजनिक कुलेन्द्र र जुना कुस्मा वाग्लुङ वेनी घुमेको खुलासा……………………..

ZEN Travels

पोखरा ।
लोक गायन क्षेत्रमा निकै राम्रो प्रभाव पारेका कलाकार प्रकाश रेग्मीको अर्को आशा वोकेको लोक सीर्जना फुलमा वस्यो भमरा रसका आशाले सार्वजनिक भएको छ ।
पानी केले परेको वादलुले हो,पाहाडको पर्वततिर सानो मेरो घर छ लगायतका आधादर्जन वढी गति संगीतमा सिर्जना गरेका रेग्मीले यस पटक सार्वजनिक गरेको यो गितमा मैलिक लय सहितका शव्दको वुनाई पाइन्छ ।
आर अडियो म्युजिक भिडीयोले यो गितलाई तयार पारेको हो । परितीको मिठो आशाले सानु भेटन् वोलाएको जस्ता श्वदहरु राखिएको छ । यो गितले रेग्मी आफ्ले सिर्जना गरेका हुन ।गितमा प्रकाश पुन र प्रकाश रेग्मीको संयुक्त साथ पाईन्छ ।
रेग्मीले भने,‘मैले १ वा २ बर्षको अन्तरालमा गित निकाल्छु,’ वास्तविक शव्द वोकेका गित सिर्जना गर्ने मेरो ईच्छा हुन्छ , उनले थपे,‘यो फुलमा वस्यो भमरा रशको आशाले पनि अन्य पहिलाका संगितले झै माया पाउने छ ।
भिडीयो यस्तो तयार भएको छ…………………….

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला