राजु थापाको नेतृत्वमा बाग्लुङ्ग समाज स्पेन गठन

ZEN Travels

स्पेन । बाग्लुङ्ग घर या माइतिघर भई हाल स्पेनका विभिन्न स्थानहरुमा अध्ययनरत , रोजगारी,ब्यबसाय अथवा अन्य कारणले अस्थायी तथा स्थायी बसोबास गर्नुहुने बाग्लुङ्ग बाशी दाजुभाई तथा दिदीबहिनीहरु बीच आपसी सहयोग गर्ने हेतुले राजु थापाको नेतृत्वमा बाग्लुङ्ग समाज स्पेन तदर्थ समिति गठन भएको छ ।

बाग्लुङ्गबाशी बीच आपसी सहयोग सहकार्यको आपसी तथा अधिकतम बातावरण निरमं गर्दै स्पेनबासि बाग्लुङ्गेहरुका भैपरी आउने समस्या हरुको समाधान गर्दै जन्मभूमि समेतका सामाजिक कार्यक्रममा सहयोग गर्ने उद्देश्य राखी बाग्लुङ्ग समाज गठन गरिएको हो ।

तदर्थ समितिका पदाधिकारीहरु
अध्यक्ष – राजु थापा
उपाध्यक्ष – दीपक क्षेत्री तथा राम प्रसाद चालिसे
महा – सचिब – नेत्र लाल न्यौपाने
सचिब – सुधर्सन शर्मा
कोषाध्यक्ष – विकल प्रताप सिंह
सदस्यहरु
तुलसी राम रिजाल
तोप बहादुर खत्री
सुन्दर बिष्ट
दिपेन्द्र केसी
केदार कंडेल
हिरालाल सापकोटा ( डाईमण्ड )
अनिल सापकोटा
राजेन्द्र कंडेल
लक्ष्मन प्रताप सिंह
दुर्गा खनाल
दामोदर पौडेल
सिता भण्डारी
सुरेश थापा
राजु कंडेल
प्रेम क्षेत्री
फबिस्वर गौतम

त्यस्तै सल्लाहकारहरुमा
पुष्पराज भण्डारी

एकराज गिरि

बिदुर गौतम

दुर्गा शर्मा

जयराम रेग्मी

सोमनाथ शर्मा

इश्वर गौतम

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला