रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

ZEN Travels

काठमाडौं। .

यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।

अमेरिकाका फ्रान्सिस् आर्नोल्ड र जर्ज पी स्मिथ तथा बेलायतका ग्रेगोरी विन्टरले प्रोटिन अनुसन्धानमा गरेको योगदानको कदर गर्दै बुधबार यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

यी रसायनशास्त्रीहरुले नयाँ प्रोटिन बनाउने प्रविधिको प्रयोग गरेका थिए । (एजेन्सी)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला