रमाईलो फलेवासको भिडीयो सार्वजनिक

ZEN Travels

रामकृष्ण लामिछाने ।
पप क्षेत्रमा आवध भएका फलवासका कालकाकार सरोजसाजन श्रेष्ठको रमाईलो फलेवास एल्बम सार्व जनिक भएको छ । यो भिडीयोमा फलेवासमा रहेका सवै पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरेएको देख्न सकिन्छ ।
श्रेष्ठले भने ‘मैले मेरो जन्मभूमीको बारेमा संगितको रुपमा प्रस्तुत गरेको हु । रमाइलो फलेवासले सम्रग पर्वतको प्रचारप्रसार गर्ने अपेक्षा लिएको सुनाए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला