अधिकारी वशं प्रतिस्ठानका केन्द्रिय सदस्य गोविन्द् अधिकारी म्यादीमा सम्मानित ।

ZEN Travels

पर्वत ।

कश्यप गोत्रियअधिकारी वशं प्रतिस्ठान जिल्ला कार्य समति वेनी नगरपालिका ४ तातोपानी म्याग्दीले आयोजना गरेको शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी अधिकारी वशं प्रतिस्ठानका केन्द्रिय सदस्य गाबिन्द अधिकारीले छिटै नै नयाँ वशंवाली तयार पार्दै समावेश नभएकाहरुलाई पनि परिमार्जन सहित सामेल गर्ने बताए । उनले विजयदशमीको सुअवसरमा शुभकामना दिदै्र सुस्वास्य एव दिघायुको कामना गर्नुभएको थियो । अधिकारी वशं प्रतिस्ठान वेनी नगरपालिका ४ तातेपानीका अध्यक्ष तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा  हरिलाल अधिकारी,महिला उपाध्यक्ष कैशिला अधिकारी,सल्लाहकार बिष्णु अधिकारीले शुभकामना ब्यक्त गर्नुभएको थियो । भने सो कार्यक्रमको सञ्चालन सल्लाहकार रामप्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका अधिकारी बन्धु वशं प्रतिस्ठानका केन्द्रिय सदस्य गोविन्द अधिकारीलाई सम्मान गरिएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला