श्री कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा ओमकार श्रेष्ठ ।

ZEN Travels

पर्वत ।

श्री कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारण सभा तथा तेस्रो अबिधेशन सम्पन्न भएको छ ।
साधारण सभा तथा अबिधेशनले ओमकार श्रेष्ठको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समितिको गठन गरेको छ ।

यस्तै, समितिको उपाध्यक्षमा उज्वल अधिकारी,सचिवमा राजेश गिरी,कोषाध्यक्षमा श्री कृष्ण श्रेष्ठलाई चयन गरेको छ । भने,सदस्यहरुमा नारायण गिरी,रमेश श्रेष्ठ,शंकर गिरी,सरस्वती न्यौपाने र तारा सुवेदीलाई चयन गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला