राजाले लगाउने श्रीपेच कस्तो थियो ? सार्वजनिक भयो श्रीपेच अब कौतुहलता रहदैन |

ZEN Travels

२९ असोज, काठमाडौं ।

पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । अब सर्वसाधारणको लागि खुल्ला गरिएको छ |

अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन्  | नेपालमा राजतन्त्र हटे पनि श्रीपेच सार्वजनिक भएको थिएन |

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला