शनिबार बार्सिलोनामा नेपाली पन्चे बाजा घंकदै

ZEN Travels

बार्सिलोना । हरेक बर्षझैँ आगामी २० अक्टुबर २०१८ शनिबारका दिन गैर आवासिय नेपाली संघ स्पेनद्वारा बार्सिलोनामा नेपाल पर्यटन प्रबर्दन साँझ ( नेपाल डे) तथा दशैं तिहार शुभकामना आदान-प्रदान कार्यक्रम २०१८” आयोजना गरेको छ । कार्यक्रममा नेपाल पर्यटन पर्बधनको लागी बिभिन्न नेपाली संस्कृति झल्कने गित , डान्स साथै बिशेस गरी नेपाली पंचे बाजाको पनि आकर्षण पनि रहेको हुँदा बिगतभन्दा रोचक र भब्य हुने आयोजकको भनाई छ । सम्पूर्ण स्पेनस्थित संघ संस्था , पत्रकार ज्युहरु लगायत आम स्पेनबासी नेपाली जनसमुदायमा उपस्थित भै कार्यक्रम सफल बनाइदिनुहुन संघका प्रबक्ता हिरालाल सापकोटाले अनुरोध गरेका छन् ।

कार्यक्रमबारे पूर्ण बिबरण :
मिति : २० अक्टोबर २०१८ शनिबार
समय: दिनको २ बजेदेखी ८ बजेसम्म
स्थान: Calle Marina Sagarada Familia
metro-L5/L2 चर्च अगाडि

प्रवक्ता
हिरालाल सापकोटा ( डाइमन्ड )
गैर आवासीय नेपाली संघ स्पेन

Sent from my iPhone

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला