मेसीको हात भाँचियाे, तीन साता मैदान बाहिरै रहने

ZEN Travels

बार्सिलोनाका कप्तान लिओनेल मेसी खेल्ने क्रममा घाइते भएका छन् ।स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्धको खेलमा लडेका हुन् । ३१ वर्षीय मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ ।

उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको खेल गुमाउने त निश्चित नै छ । यसको अलावा मेसीले मध्यसातामा हुने इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल पनि गुमाउनेछन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला