गण्डकी प्रदेश विश्वमा चिनाउँन लोक भाका चरीले विउँ खायोलाई भोट गरौं ।

ZEN Travels

पर्वत ।
समग्र गण्डकी प्रदेशको लोक संस्करणको मौलिक भाका चरीले विउँ खायो सगरमाथा म्युजिक अवाडको ५ औं स्थानमा परेको छ ।
यो एलबमलाई सर्वत्कृष्ट वनाई गण्डकी प्रदेशको परिचय सहितको सानलाई वचाउन आफ्नो मोबाईलको म्यासेज वक्समा गएर sma टाईप गरि 11b लेखेर 33001 लखेर म्यासेज गरि गण्डकी प्रदेशको सान र मान बचाउन सकिन्छ ।
यो एल्बमले यहाँका सवै क्षेत्रको चर्चा समेत गरेको छ । रामचन्द्र ढकालले सिर्जना गरेको यो मौलिक सिर्जनालाई प्रचारप्रसार गर्न यहाँका सञ्चार माध्यामहरुबाट जानकारी समेत गराइएको समेत छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला