कांग्रेस विधान परिमार्जनः सभापति शक्तिशाली बनाउने प्रस्ताव पौडेल र सिटौलाले मानेनन्

ZEN Travels

काठमाडौं –

राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रदेश सरकारलाई नेकपाका अध्यक्ष प्रचण्डले सचेत गराएकोदेखि राजधानीमा विद्युतीय बस सञ्चालन भएकोसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

त्यसैगरी, कांग्रेसमा सभापति शक्तिशाली बनाउने प्रस्तावमा पौडेल–सिटौला पक्षले फरक मत राखेको, राष्ट्रसंघीय मिसनमा अब २० प्रतिशत महिला प्रहरीले अवसर पाउने भएको, बाझिएका कानून संशोधनले गति नलिएको, सेनालाई चीनले अढाइ अर्ब सहयोग गर्ने भएकोलगायत खबरलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलाे पृष्ठमै स्थान दिएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला