युरोपमा आईतबार बिहान समय परिवर्तन हुदै

ZEN Travels

बार्सिलोना । आईतबार बिहान समय परिवर्तन हुदै छ। आईतबार बिहानको ३ बज्दा घडीको सुइलाई १ घण्टा पछाडी घुमाएर बिहानको २ बजेको बनाउनु पर्छ । युरोपमा हरेक वर्ष घडीको समय दुई पटक परिवर्तन गर्नु पर्ने हुन्छ ।

अक्टोबर महिनाको अन्तिम आईतबार देखि जाडो समय शुरु हुन्छ भने मार्च महिनाको अन्तिम आईतबार देखि गर्मी समय शुरु हुन्छ ।आज शनिवार राती सुत्न जानु अगाडि घडीको समय मिलाउन नभुल्नु होला । कतै तपाइको शुभ-कार्यमा ढिला हुन सक्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला