कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र धर्म पत्नी गंगा गुरुङ जोशीको स्पेन भ्रमण ।

ZEN Travels

रामकृष्ण लामिछाने ।
कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र उहाँकी धर्मपत्नी गंगा गुरुङ स्पेन तथा यूरोप भ्रमणको लागि आज त्यस तर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरु स्पेनको म्याडिड नगरपालिका निमन्त्रणमा त्यस तर्फ प्रस्थान गर्नुभएको हो ।
नगरप्रमुख रामचन्द्र जोशीले मेरो जिल्ला डटकमसंग भन्नुभयो ‘यो भ्रमणले २ देश विचकोको सम्बन्ध थपसुधार मात्र नभई कुस्मा नगरपालिका र स्पेनको म्याडिड नगरपालिका विचको सम्बन्धमा सुधार सहित आर्थिक साहयतमा थप टेवा पु¥याउने छ । उहाँ करिब १५ दिन सम्म त्यहाँको भ्रमणमा रहनुहुने छ । उहाँहरुलाई एनआरएनका केन्द्रिय सल्लाहकार गोविन्द. सुवेदी लगायतले आज अन्तराष्ट्रिय विमान स्थलवाट विदाई गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला