गणपती डिर्पामेण्ट स्टोर्स कुश्माको तिहार अफर योजना सार्वजनिक ।

ZEN Travels

पर्वत ।
कुश्मामा सुविधा सम्पन्न सेवा दिने उद्देश्यले स्थापना भएको गणपती डिर्पामण्ट स्टोर्सले तिहारको अवसरमा ग्राहकहरुलाई उपचार योजना लागु गरेको छ ।
स्टोर्सका सञ्चालक राजकुमार वस्नेतका अनुसार रु १ हजार सम्मको सामान खरिदमा तिहार स्पेशल भाईटिका गिफ्ट फ्री दिने छ । भने,रु २ हजार सम्मको सामान खरिद गर्दा एनसेल वा नेपाल टेलिकमको रु १ सय सम्मको रिचार्ज कार्ड उपलब्ध गराउने योजना रहेकोे छ । वा समान खरिदमा ५ प्रतिशत डिस्काउण्ट अफरको व्यवस्था छ ।
उनका अनुसार होम डेलिभरीको समेत व्यवस्था छ । उनले समयसापेक्ष रुपमा ग्राहकहरुको सुविधामा रहेर यस्ता खालका योजनाहरु ल्याउँदै समेत आएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला