मोना स्पेन द्वारा सास्कृतिक कार्यक्रम सम्पन्न

ZEN Travels

स्पेन-

मोना स्पेन द्वारा सास्कृतिक कार्यक्रम सम्पन्न स्पेन मा रहेका म्याग्देली हरु को साझा सस्था मोना स्पेन ले बिबिध सस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

लोक पोप गयिका माया पुन मगर को बिसेस प्रस्तुती रहेको सो सस्कृतिक कार्यक्रम मा स्पेन मै रहेका कलकार सुर्य पुर्जा लगाएत का कलकार हरु को पनि प्रस्तुती थियो । उकत कार्यक्रम मा स्पेन मा रहेका म्याग्देली हरु को ब्यापक सहभागिता रहेको थियो ।  सो कार्यक्रम मा नेपाल बाट आउनुभएकी लोक पोप गायिका माया पुन लाई सम्मान गरिएको थियो तप्पन रोका को सभापतित्व मा सम्पन्न सो कार्यक्रम मा शन्त बहादुर छेत्री, खगेन्द्र बुधाथोकि,दिनेश बानिया,बिरज भात्तचन्,दिल नेपाली र भोला लमिछाने ले शुभकामना मन्तब्य बेक्त गर्नु भएको थियो भने सन्चालन चन्द्र साही ले गर्नु भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला