यस्तो छ मृत्युका विषयमा वैज्ञनिकले गरेको सनसनीपूर्ण खुलासा

ZEN Travels

एजेन्सी।

वैज्ञानिकहरुले दिनमा एक घण्टा यस्तो समय आउँछ जतिबेला विश्वभर सबैभन्दा धेरै मत्यु हुने दाबी गरेका छन्। वैज्ञानिकहरुले गरेके रिसर्च वैज्ञानिक र प्यारानर्मल एक्टिविजीटमा आधारित रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। केही मानिसले यसलाई धर्म र अन्ध विश्वाससँग जोडेर पनि हेर्ने गरेका छन्।विश्वभरका वैज्ञानिक मृत्युका विषयमा रिसर्च गर्न जुटेका छन्। वाचिङ वावर नामको रिसर्चका अनुसार धेरै जसको निधन राति ३–४ बजेभित्र हुन्छ।  यसकापछि केही तर्क पनि दिइएका छ।

वैज्ञानिकको रिसर्चमा  दिनमा भन्दा विहानीपख ३–४ बजेको बीचमा धेरै मृत्यु हुने पाइएको छ। वैज्ञानिकहरुका अनुसार यो समयमा मानिसको शरीर सबैभन्दा कमजोर हुन्छ। उता प्यारानर्मल एक्सपर्टस्का अनुसार एक दिनमा एक घण्टा मानव शरीरमा नेगेटिभ इनर्जी सबैभन्दा धेरै हुन्छ।
विश्वका केही संस्कृति र धार्मिक मान्यताका हिसावले पनि रातको तेस्रो प्रहर बहुत खतरनाक मानिन्छ।

तेस्रो प्रहरी अर्थात तीनबजेदेखि ६ बजेकोबीचको समय। क्रिश्चियन थ्यारिस्ट्सका अनुसार उसलाई डेभिल आवर अर्थात दैत्यको समय भनिन्छ। यो समयमा भूत–प्रेत तथा नराम्रो शक्ति शक्तिशाली हुन्छन् र मानिसको मृत्युको कारण बन्न सक्छन्। सनातन धर्मका अनुसार सूय उदयभन्दा पहिला मध्यरातिसम्म नराम्रो शक्ति शक्तिशाली हुन्छन्।

मेडिकल साइन्सको केही कुराले यो दाबीलाई वल पुर्याउँछ। एक्सपटर््सका अनुसार रातका केही प्रहरका क्रममा मानव शरीरमा यस्तो गतिविधि हुन्छ जसले मानिसलाई कमजोर वा रिस्कमा पारिदिन्छ। दिनको तुलनामा रात्रीको समयमा हृदयघात हुने संभावना धेरै हुन्छ। रात्रिको समयमा एड्रेनेलिन र एन्टी–इंफ्लेमेटरी हर्मोन्स निकै घट्छ जसका कराण हामीले सास लिने प्रक्रियामा वाधा उत्पन्न हुन्छ।

यस बाहेक रातिको नौ बजे हाम्रो शरीरमा ब्लड प्रेसर सबैभन्दा धेरै हुन्छ भने त्यसको ६ घण्टापछि अर्थात तीन बजे सबैभन्दा कम हुन्छ। यस्तो अवस्थामा पनि हृदयघात हुने संभावना धेरै हुन्छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला