एनआरएन स्वीजरल्याण्डको वार्षिक साधारण सभा यहि आउंदो नोमेम्बर २५ गते

ZEN Travels

गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका उपाध्याक्ष कुमार पन्त र यूरोप संयोजक शिव कुमार बरुवाल को उपस्थितीमा एनआरएन स्वीजरल्याण्डको वार्षिक साधारण सभा यहि आउंदो नोमेम्बर २५ गते आईतवारको दिन बेर्नमा हुन भएको छ ।
उक्त दिन एनआरएन स्वीजरल्याण्डले एक बर्षा भित्र गरेको कामहरुको प्रगति विवरण प्रस्तुत सँगै आर्थिक विवरण र महिला फोरम स्वीजरल्याण्डले नेपालमा गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरिने छ्र ।भने,साथै एनआरएन आईसीसीले निशुल्क उपलब्ध गरेको काई( अनलाईन् मार्फत फारम भरेर पठाउनेहरुको एनआरएन स्वीजरल्याण्डमा उपलब्ध भएकोले सोहि दिन बितरण गर्नेभएको छ । Brunnen, pavillion मा कार्यक्रम आयोजना भएको छ ।
प्रवेश निशुल्क रुपमा रहेको र खाजाको पनि व्यवस्था गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला