गौरआवसीय नेपालीका हकहितका बिषयमा राय बुझी अभियान चलाउने सोचमा गौर आवसीय नेपाली म्याड्रीड

ZEN Travels

पोखरा ।
गौर आवसीय नेपाली क्षेत्रीय समिति म्याड्रीडका अध्यक्ष उत्तर राई स्पेनमा बसोबास गर्न र रोजगारीको शिलशिलामा त्यहाँ रहेका प्रवासी नेपालीहरुसंग छलफल गर्न आतूर रहेको एक विज्ञप्ती मार्फत भनेका छन् ।

उनले विज्ञप्ती मार्फत स्पेनमा रहँदा आउन सकने समस्या के कस्त भएका छन् । र,समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा बृहत रुपमा छलफल सहित अगाडी वढ्न चाहेको बताएका छन् ।
बिकासका लागि परिर्वतन आवश्यक हुनुहुँदा उनले विभिन्न संघसंसथाले त्यहाँ गरेका गतिबिधीमा प्रवासी नेपालीको भूमिका कसरी अगाडी वढाउँने भन्ने बिषयमा सवैले निचोड निकाल अपनाउनु पर्नेनयाँ रणनितीमा छलफल गर्न आवश्यक रहेको सो बिज्ञप्तीमा उल्लेख छ । साथै,उनले एकआपसमा सवैको सल्लाह राय र विचार बुझेर अगाडी आफु वढ्न चाहेको पनि उल्लेख गरेका छन् ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला