गदार नेताको कारण सम्पूर्ण नेपालीको पहिचान गुमयो – रास्ट्रीय अध्यक्ष पटेल

ZEN Travels

बीरगंज –
हिन्दू परिसद नेपालको रास्ट्रीय अध्यक्ष संतोष पटेलले गदार नेताको कारण सम्पूर्ण नेपालीको पहिचान गुमाएको कड़ा आपत्ति प्रकट गरेका थिए।नेपाल लाई पुनः हिन्दू रास्ट्र घोषणा गराउनको लागी सघर्ष जारी रहेको र धार्मिक सामाजिक कार्य गरी संगठन निर्माण कार्य गरी रहेको बताए।एस कार्यमा सक्रियताका साथ लागन हिन्दू परिसदका सम्पूर्ण जिमेवार साथीहरुलाई आग्रह गरेका थिए।

सरकार आफैं क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएको छ।क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको आरोप लगाएको हो।

धर्ममान्तरमा कुख्याति कमाएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र देखाएको बताए।उनले क्रिश्चियन सँग पैसा खाएर नेपाली नेताहरुले ॐ कार परिवार र सनातन हिन्दू धर्म सिध्याउन लागि परेको आरोप लगाए। नेताहरुले दोहोरो चरित्र देखाएका छन् । बाहिर हिन्दू भने पनि भित्रभित्रै पैसा खाएर क्रिश्चियनको प्रचारमामा लागेका छन्।’

हिन्दू परिसद नेपालको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला भब्यताका साथ सम्पन गरेका छ।हिन्दू परिसद नेपाल प्रदेश न.२ का अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा सम्पन कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, महासचिव अनिरुद्ध सिंह,सचिव सुरेश साह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्य लालबाबू पटेल,सुकदेव साह कानू, अजिता देवी,चित्तरंजन श्रीवास्तव, हिन्दू महिला परिसदका केन्द्रिय अध्यक्ष सुनीता रौनियार,युवा परिसद नेपालका केन्द्रिय अध्यक्ष सजना खटिवटा, उपाध्यक्ष सुनील साह,हिन्दू बिद्यार्थी परिसद प्रदेश न.२ का अध्यक्ष कृष्ण कान्त शास्त्री,हिन्दू परिसद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,सलाहकर चन्द्रनारायण सिंह रिजाल, बारा जिल्ला अध्यक्ष दीपक दास, रौतहट जिल्ला अध्यक्ष ओमप्रकाश साह,सर्लाही जिल्ला अध्यक्ष सुनील यादव,महोत्तरी जिल्ला अध्यक्ष दीपक चौधरी, धनुषा जिल्ला अध्यक्ष शत्रुधन साह,सप्तरी जिल्ला अध्यक्ष सुनीता साह,हिन्दू बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, हिन्दू महिला परिसद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल,हिन्दूवादी अगुवा राजेश सिंह,अशोक गुप्ता लगायतका ले नेपाल पुनः हिन्दू रास्ट्र हुनु पर्छ भनने कुरा मा जोड़ दिएका थिए।नेपालको पहिचान एवं सम्पूर्ण नेपाली हरु को सम्मान का लागि परिसद कार्य गरी रहने बताउनुभयो।देशका गदार नेपालको दोहरो चरित्र का कारण नेपाली हरुको पहिचान ओझेल मा परेको कड़ा आपत्ति ब्यक्त गरेका थिए।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला