फलेवासमा १३ बर्षकी वालीका बलत्कार,अभियुक्त पक्राउ ।

ZEN Travels

पर्वत ।
पर्वतको फलेवासकी १३ बर्ष उमेरकी बालीकालाई बलत्कार गरेर फरार रहेको अवस्थामा अभियुक्त पक्राउ परेका छन् । सद्रे आलम नाम गरेका २३  बर्षका अभियुक्तले ती वालीकालाई ललाईफकाई बलत्कार गरेको खुल्न आएको छ ।
फरार रहेका अवस्थामा  पक्राउ गर्न सफल भएको छ । आलमलाई यौनजन्य प्रकृतिको अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा जिल्ला अदालतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाको छ ।
यौन जन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा थप अनुसन्धानको लागी ५ दिन म्याद थप भई अनुसन्धान कार्य भैरहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला