स्रष्टा सम्मान तथा काव्योत्सबमा पर्वतका घायल र विकल्प सम्मानित

ZEN Travels

पर्वत ।

नेपाली लेखक संघ तनहुँले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय स्रष्टा सम्मान तथा काव्योत्सब कार्यक्रममा सम्मानित पर्वत जिल्लामा रहेर लेखंक संघमा योग्दान पु¥याए वापत यहाँका साहित्यकार तथा लेखकहरु सममानित भएका छन् ।
सम्मानित हुनेहरुमा पर्वतमा रहेर साहित्य तथा लेख्नमा योग्दान पु¥एको भन्दै लेखक,साहित्यकार,पत्रकार आमेप्रसाद घायल सहित अजय मिलन श्रेष्ठ (म्याग्दी) इन्द्रकुमार विकल्प (पर्वत)का सम्मान भएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला