मन्जु पौडेल र पशुपति शर्माको बिचमा यस्तो मायाप्रेम रहेको खुलासा ,घरबारे दुबैले अब के गर्लान्,र्हेनुहास् यस्तो छ भिडीयो ।

ZEN Travels

गण्डकी ।
कलाकारीतामा राम्रो राज जमाएका कालाकारद्धय मन्जु पौडेल र पशुपति शर्माको बिचमा विवाह नहँदै गहीरो मायाप्रेम रहेको खुलासा ‘ग्राहो हुन्छ फेरी’ वालेको गित सार्वजनिक गर्दै बताएका छन् ।
गायिक मन्जु पौडेलले मेरो जिल्ला डट कम संग भनेकिछन्–
‘राती राती नआउँ है डेरामा
पार्न सक्छ शंकाको घेरोमा’

…….दुनियालाई हाम्रो माया तारो हुन्छ फेरी..तिम्लाई मलाई भेट्न बोल्न ग्राहो हुन्छ फेरी ।’ भन्दै उनी धेरै बोल्न चाहिन्न् ।
यता,मायालु मन्जुसंगको प्रेममा रहेका पशुपति शर्माले पनि यस्तै भने–
‘फोन गर्दा नि खुसुक्क गर्नु
अरु हुदाँ छेवइमा नपर्नु’

…….दुनियालाई हाम्रो माया तारो हुन्छ फेरी..तिम्लाई मलाई भेट्न बोल्न ग्राहो हुन्छ फेरी ।’ भन्दै उनी धेरै बोल्न चाहिन्न् ।
यसरी समायोजन गरेर ‘तारे हुन्छ फेरी,तिम्लाई मलाई भेट्न बोल्न ग्राहो हुन्छ फेरी ’बोलको गित बि.एम,एस् म्युजिक कम्पनिबाट पुस १ गते हाईतबार सार्वजनिक भएको हो । मन्जु पौडेल र पशुपति शर्माले यसमा गायन संगै मोडलीङ्ग गरेको देखाइएको छ । छायाङकन अर्जुन पोख्रेलले गरेका हुन् । भने,लय सिर्जना यादव लम्सालले गरेका छन् । मुख्य निर्देशन सहित सम्पादन ‘सत्यवतीकला’ केन्द्रका विवेक विवेक खड्काले गरेका हुन् । क्यामरा विवेक बिवले गरेका हुन् ।-र्हेनुहास् यस्तो छ भिडीयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला