” नायक तथा गायक शंकर लामिछाने र नायिका मरिस्का पोखरेल अभिनीत हिन्दी गीत ‘हर लम्हा’ को म्यूजिक भिडियो सार्बजनिक”

ZEN Travels

 सचिन्द्र श्रेष्ठ-

नया बर्ष २०१९ को अवसर पारेर लामो समय नेपाली गीत संगीत तथा चलचित्रमा निरन्तर संघर्ष गरी रहेका गायक,नायक शंकर लामिछानेको हिन्दी गीत ‘हर लम्हा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

  स्वयं लामिछानेको शब्द ,संगीत रहेको उक्त गीतमा भारतका पाशर्व गायक निलेश सिंह र सहेवाको आवाजमा रहेको ‘हर लम्हा’ गीतमा गायक तथा नायक शंकर लामिछाने र नेपाली चर्चित नायिका मरिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ। 

कुस्माज़ इंटरटेनमेंटको प्रस्तुति रहेको उक्त भिडियोलाई नेत्र गुरुङ्ग ले निर्देशन,मिलन शंकरको छायांकन र सम्पादन नेत्र गुरुङ्गले गरेका छन।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला