फलेवास नगरपालिका र बाग्लुङका केहि क्षेत्रमा नेपाल टेलिकमको वाई म्याक्स ईन्टरनेट सेवा सुरु ।Merojilla.com

ZEN Travels


पर्वत ।
नेपाल टेलिकम पर्वतले यहाँका वाँकी ६ वटा पालिकाहरुमा टेलिफोन र इन्र्टरनेटको सेवा बिस्तार गर्न लागेको छ ।
नेपाल टेलिकम पर्वतले दिएको जानकारी अनुसार शुक्रबार फलेवास नगरपालिकाको पाङ्गराङ्गमा रहेको टावरमा आजवाट वाई म्याक्स वाई म्याक्स सेवा सुरु गरेको हो । अब वाई म्याक्स समेत अनलिमिटेड ईन्टरनेट चलाउन पाइने सेवा रहेको कार्यलयका प्रमुख केशब भूषालले बताउनुभयो । उहाँका अनुसार ल्याण्डलाईन नपुगेका स्थानहरुमा पनि यो ताररहित प्रबिधि चलाउन सकिन्छ । फलेवासका बाच्छा,पाङ्गराङ्ग,देबिस्थान लगायत बागलुङ का अर्जेवा,जैदी,छिस्ती क्षेत्रमा यो प्रभावकारी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला