पत्रकारीता जिम्मेबार पेशा हो,पत्रकार समाजका ऐना हुन् –केन्द्रिय सदस्य जोशी भिडियो सहित ।

ZEN Travels

पर्वत ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले पत्रकारीता जिम्मेबार पेशा भएको बताएका छन् ।
नेपाल प्रेस युनियको ५ औं अधिवेशनको उद्धघाटन गर्दै जोशीले आफु ०४८ सालमा नेपाली काँग्रेसको जिल्ला सभापति हुने समय भन्दै अहिले पत्रकारको कलमले समाजमा ठुलो परिवर्तन ल्याएको बताए । थप भिडियोवाट……….

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला