नेपाल लोक स्टार–०७५ मा भाग लिनुहोस्, ५० लाख जितनुहोस् ।

ZEN Travels

पोखरा ।

चाहना मिडिया प्रालि अनामनगर काठमाडौंले सुरु गर्न लागेको नेपाल लोक स्टार–०७५को फारम खुलेको छ ।
नेपालका ७७ बटा जिल्लाका प्रतियोगिहरु मार्फत उत्कृष्टलाई छनोट गर्न लागिएको हो । धौलागिरीमा फारम भर्न पर्वतको रेडियो शालिग्राम १००.६ मेगार्हजमा समर्पक राख्न सकिने छ । पुरा जानकारीका लागि ०६७४२११५६मा फाने मार्फत नाम टिपाउन पनि सकिन्छ । नेपाल लोक स्टार–०७५ को प्रथम हुनेले ५० लाख,द्धितीयले २५ लाख,तृतियले १० लाख सहित ५ जना उत्कृष्टले आर्कषक पुरस्कार प्राप्त गर्ने छन् । फारम शुल्क १ हजार लागने आयोजक संस्थाले जनाएको छ ।
आयोजकका अनुसार अडिसन दिने मिति पछि तोकिने छ । अडिसन दिन जाँदा फारमको अर्धकट्टी आनिवार्य रुपमा सहभागिले लानुपर्छ । सुम्धर स्वर भएकाहरुलाई यो अडिसनले सुनौलो अवसर सर्जिना गरेको आयोजकको दावि छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला