१५ बर्ष सम्म पर्वतको विकासमा कहाँ कहाँ के के भयो,के के गरे अब सवै कामको तथ्याङक सहितको पुस्तक सार्वजनिक गर्दैछु – केन्द्रिय सदस्य अर्जुन जोशी भिडियो सहित

ZEN Travels

पर्वत ।
नेपाली काँगेसका केन्द्रिय सदस्य तथा पूर्वसासंद अर्जुनप्रसाद जोशीले देशैभर नेपाली काँग्रेसको पालामा भएका कामहरु जनताको पक्षमा भएको बचाएका छन् । रेडियो कुराकानीमा बोल्दै उनले आफनो सरकारको पालामा जनता सम्झ धेरै कामहरु भइसकेको बताए । भने,सुरुभइसकेका कामहरु पुरा हुननसकेको भन्दै दुख व्यत्त गरे ।
उनले यहाँको वारीवेनीको कालिगण्डकीको तटवन्ध निमार्णको पहल आफुले गरेको सुनाउँदै,मात्र २ करोड अहिले विनियोजन भएको बताए । जोशीले भने,‘काँग्रेसले सरकारमा भएको भए ५ करोड निकास गर्न सक्थ्यौं । यो सरकारका प्रतिनिधिहरुले मैले काम गरें भन्छन् पुरा गर सक्दैन्न्न् । यहाँका हरेक गाउँ,गाउँमा मैले मोटरबाट पु¥याउने अनि टुप्पोमा गएर १५ बर्ष सम्म अर्जुन जोशीले के ग¥यो भन्छन,’यसमा मेरो घोर आपति छ उनले भने ।’
उनले आफु सासंद छदाँ यहाँका गाउँगाउँमा मोटर बाटो आफु सासद हुँदा पु¥याएको सुनाए । उनले यहाँका महिलाहरुले डोकोमा पानी भर्ने गरेको प्रसंग सम्झदै आफुले घरघरमा पानीका धारा पु¥याएको समेत बताए । मैले के के गरे अब केहि दिनमा पुस्तक मार्फत सार्वजनिक गर्न तयारीमा आफु रहेको समेत जोशीले सुनाए ।
मोटरबाटो चडेका जनातले अब रेल आउँछ,रेलमायात्रा गर्न पाईन्छ भने नेकपालाई भोट गरे ।अब पानी जहाजको सपना वाँडेका अहिलेका प्रतिनिधीहरुलाई भन्ने कति सजिलो छ ,त्यो अव थाहा राम्रोसंग पाउँछन् उनले सुनाए ।

थप भिडियो सहितhttps://www.facebook.com/Ramkriss/videos/2076588972406800/

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला