लोककलाकार,सञ्चारकर्मी शोभा त्रिपाठी वैवाहिक जीवनमा भिडियो सहित

ZEN Travels

पोखरा –

नेपाली लोक क्षेत्रको स्तरबृद्धिमा पर्याप्त मात्रमा योग्दान गरेकी चिर्चित नारी कलाकार तथा सञ्चारकर्मी शोभा त्रिपाठीले बुधबार मालै बजारमा ‘कहिले मेरो लगन आऊनी’ बोलेको पञ्चेबाजा बजार ल्याएकी छन् ।
यो गितको अडियोमा शेभा त्रिपाठी र खुमन अधिकारीको स्वर छ । शव्द र संगित खुमन अधिकारीले गरेका छन । यस्तै,यो गित राग म्यूजिक कम्पनिले सर्वत्र शोभा त्रिपाठीको युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो । यसको भिडियोमा स्वं
यम कलाकार शेभा त्रिपाठी र दिनेश थापाले अभिनय गरेका छन् । यसको निर्देशन शंकर विसिले गरेका हुन् । यो पनि मैलिक भाकसहितकोे छ ।
थप भिडियोमा………..

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला