राजनितिक यात्रामा काँग्रेस समझदारी नभएको भए ठूलो दुर्घटनाभईसक्थ्यो– बलायर

ZEN Travels

मेरो जिल्ला संवाददाता,पर्वत ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले पर्वतमा आएर काँग्रेस राजनितिक यात्रामा समझदारी नभएको भए देशमा ठूलो दुर्घटना भइएसकने बताए ।
सरकारका अथिनायकवाद शैलीका काम कर्तव्यलाई केन्द्रित गर्दै उनले नेपाली काँग्रेसको हारले नेपाली जनता निराशामा बाँच्न बाध्यभइरहेको बताए । उनले काँग्रेसको नभएका झठा प्रचार गर्न नजान्नेको हुँदा चुनावमा पछि पछि परेको बताए ।आफुहरु सँधै जनताका आवश्यकताका आधारका कुराहरुमा मात्रै केन्द्रित भएको बताए ।
देशका ७७ वटा जिल्लाहरुमा नेपाली काँग्रेसले आज देश व्यापी रुपमा शान्तिपूर्ण आन्दोलन गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला