पार्टी एकता केहि दिनभित्र टुङ्ग्याउने छौं– प्रचण्ड

ZEN Travels

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अबको केहि दिनभित्र टुङ्ग्याउने बताउनुभएको छ ।
साथै उहाँले केन्द्र, जिल्ला र स्थानीय तहमा एकिकरणपछि पार्टी एकताको सन्देश दिन फागुन र चैत्र महिनामा अभियान चलाउने समेत बताउनुभयो ।

सिन्धुपाल्चोक कुविण्डेमा रहेको सेतिदेवि पन्चकन्या माविको नया भवन तथा ४२ औं बार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई अबको १० वर्षमा पुरै सम्बृद्ध बनाइने बताउनुभयो । क्रान्तिको नया प्रयोगद्रारा सुखि नेपाली,सम्बृद्ध नेपालको नारा पुरा गरीने उहाँको भनाई छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला