ओलीले नेकपालाई पनि फसाए– नेता युवराज ज्ञवाली

ZEN Travels

काठमाण्डौं ।
नेकपाका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र व्यवहारप्रति असन्तुष्टी जनाउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीको नाम उल्लेख नगरी सरकारमा रहेकाहरुको बोली र व्यवहार उपयुक्त नहुदाँ सरकारका राम्रा कामहरु पनि ओझेलमा परेको बताउनु भयो । नेपालका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सहभागी हुने भएका छन । कार्यक्रममा सहभागी हुन मन्त्री पण्डित शुक्रबार आबुधाबी जाने कार्यक्रम छ । १ सय ५० देशका प्रतिनिधि मध्ये १ सय २० जनाले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री पण्डित सहित १० सदस्यिय नेपाली प्रतिनिधि टोली युएई आउने कार्यक्रम छ ।
मन्त्री पण्डितले शनिबार आबुधाबीमा रहेको नेपाली दुतावासमा युएईमा कार्यरत नेपाली समुदायलाई सम्बोधन गर्ने दुतावासले जनाएको छ ।सम्मेलनका पछिल्ला दुई बर्ष नेपालका तर्फबाट लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली सहभागी हुनुभएको थियो । सम्मेलनमा मन्त्री सहित, श्रम सचिव तथा कार्यबाहक राजदुत सागरप्रसाद फुयांलले नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला