बेपत्ता पारिएका नागरीक र परिवारलाई सम्बोधन गर्न सरकारलाई ‘प्रचण्ड’को चेतावनी

ZEN Travels

गण्डकी –
द्धन्द्धकालको समयमा बेपत्ता पारिएका नागरीकलाई खोजी गर्ने र परिवारलाई सम्बोधन गर्न तर्फ सरकार केन्द्रित हुन नेकपाका अध्यक्ष ‘प्रचण्डले’दवाव दिएका छन् । पछिल्ला दिनमा दुवै अध्यक्ष विचको कलह सतहमा आए पछि ओली र प्रचण्डका दूरी टाढिएको हो ।
भेनेजुएलाको प्रकरणले‘दुई अध्यक्षका फरकफरक धारणा सार्वजनिक भएपछि अहिले पार्टी्भित्र अन्योल जन्माउनुका साथै विवाद पनि बढाइरहेक छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला