ज्योतिष क्षेत्रको बधनाम गर्न खोजेका अर्जुन क्षेत्रीको अवस्था यस्तो भेटे ज्योतिषी कमल पौडेलले….पुरा भिडियो

ZEN Travels

पोखरा ।

पछिल्लो समयमा ज्योतिषलाई बध्नाम पार्ने हेतुले मनपरी बोलेका अर्जुन क्षेत्रीको यथार्थ छानविन गर्ने क्रममा उनको अवस्था निकै असभ्य देखिएको छ ।
नेपाल ज्योतिष परिषद् गण्डकीका माहसचिव ज्योतिषी कमल पौडेलले उनले हावका रुपमा बोलेको भन्दै खण्डन समेत गरेका छन् । जसका कारण अहिले पाौडेल पोखरादेखि काठमाण्डौं सम्म पुग्दै सरकारलाई यस्तो बिकृत रोकन आग्रह गर्दै ज्ञापनपत्र बझाउने तयारी गरेका छन् ।
अनुसन्धानमा पौडेलले ज्योतिषका नाममा चर्चा कमाउन खोजेका अर्जुन क्षेत्रीको अवस्था यस्तो भटेका छन् । हेरौं भिडियो…….

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला