सडन डेथ जितेपनि आर्मीले उपाधि गुमाउँथ्यो !

ZEN Travels

फागुन, पोखरा । सडन डेथमा थ्रीस्टारसँग पराजित भएपछि आर्मी पहिलो पटक आहारारा गोल्डकप फुटबलको उपाधि जित्नबाट चुक्यो । तर, यदि सडन डेथमा आर्मीले जितेको भए पनि उसले उपाधि पाउने थिएन, थ्रीस्टार नै जित्थ्यो ।

तपाई भन्नुहोला, यो कसरी हुन्छ ? सडन डेथ जितेको भए त आर्मी नै च्याम्पियन बन्थ्यो ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि आर्मीले खेल जितेको भए पनि उपाधि गुमाउने स्वीकार गर्छन् । तर, ‘ननप्लेयर’ मैदान जानुमा आयोजकको गल्ती भएको दाबी गरे । ‘हामीले सुरुमै भनेका थियौं । नेम लिस्ट दिँदा मिसअन्डस्टयान्डिङ भएछ,’ उनले भने, ‘मैदानमा पठाउँदा पनि हेरेर पठाउनुपर्थ्यो ।’

आर्मीका प्रशिक्षक न्यौपानेले अघि भनेका छन्, ‘मिस कम्युनिकेसन भएर त्यस्तो भएको हो तर, विपक्षीले प्रोटेस्ट हालेको भए हामी स्वत हार्ने थियौं ।’

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला