एपएनजे पर्वतलाई निशुल्क इन्टरनेटको सेवा

ZEN Travels

पर्वत ।
बाराही इन्टरनेटले पत्रकार माहसंघ पर्वतलाई निशुल्क इन्टरनेट सेवा बिहिबारबाट प्रदान गरेको छ । पर्वतका कम्पयुटर इन्टिच्युट व्यवसायी अच्युत पौडेलको पहलमा २० एम.बिको निशुल्क इन्टरनेट सेवा दिएको हो ।
पत्रकार माहसंघ पर्वतले सूचना आदान प्रदान गर्न यो सेवालाई सदूपयोग गर्न भएको छ ।बाराही इन्टरनेट संग पटक –पटक आग्रग गर्दा पत्रकार माहसंघ पर्वतले सेवा प्राप्त गरेको हो । पत्रकार माहसंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले यो सेवाले माहसंघको आर्थिक व्यवस्थापनमा टेवा पुगेको बताए । उनले भने,‘सूचना र प्रबिधिको युगमा यसरी निशुल्क इन्टरनेट प्राप्ग गर्दा विै सूचनाहरु जनताको पहुँचमा पु¥याउनु थप सहयोग मिलेको सुनाए ।
‘हामीले कार्यालय रहेको भवनबाट घरवलाको सहयोगमा आधा इन्टरनेट प्राप्ग गरेका छौं,‘तिवारीले भने अव पूर्ण स्वामित्वको सेवा पाउँदा सूचना दिने र लिने काममा तिब्रता आउँछ् ।’
यो सेवा प्रदान गरे पछि माहमा आवध भएका पत्रकारहरुले राहतको महसुस गरेका छन् । पूर्व अध्यक्ष दुर्गा शर्माले सेवा लिदैं सवै व्यवसायीहरुमा आर्थिक उपार्जन गर्न मात्र नभई सामाजिक सेवामा लाग्न आग्रह गरेका छन् ।
यता, निशुल्क इन्टरनेट सेवा प्रदायक संस्थाका सञ्चालक अच्यूत पौडेलले यो सेवा मात्रै नभई समय समयमा समस्या भएमा समाधान गर्न तर्फ आफुहरु सधैं लाग्ने पनि बताए । निशुल्क इन्टरनेट सेवा सहित इन्टरनेटका तार,केवल र राउटर जडान भएको हो । पत्रकार माहसंघका पर्वतका सचिव गणेश गिरीले शुरुवातमा मात्रै उत्कृष्ट सेवा नभई सधैभर यस्तै सेवाको अपेक्षा गरेका छन् । उनले भने,अब जनातको आवाज नियमक निकायमा पु¥याउन माहसंघ सधै लाग्न बाराही इन्टरनेट पोखराको शाखा डिसिटि कम्पयुटर इन्टिच्युट पर्वत लागी रहनुपर्ने औंलाए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला