कृष्ण काफ्ले र प्रिती आले बार्सिलोना आउदै

ZEN Travels

बार्सिलोना । पर्ख पर्ख मायालु म पनि त आउँला…, देखन चम्फा… जस्ता दर्जनौं हिट गीत गाएका गायक कृष्ण काफ्ले बार्सिलोनामा आउदै छन्, । उनी संगै चर्चित लोक गायिका तथा बेली डान्सर प्रिती आलेको सांगीतिक प्रस्तुतिका साथमा नेपाली नयाँ बर्ष २०७६ मनाउने तयारी गरिएको नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र शर्मा अधिकारीले मेरोजिल्ला डट कम लाई जानकारी दिए ।

उक्त नयाँ वर्षको कार्यक्रममा स्थानीय कलाकारहरु तथा बालबालिकाहरुको नृत्य र गायन समेत प्रस्तुत रहने छ । हरेक बर्ष प्रवासमा मनाइने यस्ता सांस्कृतिक तथा मौलिक कार्यक्रमहरुले नेपाली नेपालीहरु माझ अझ आत्मियता बढ्ने आयोजकको बिस्वास छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला