मेरोजिल्ला डट कमको कार्यकारी सम्पादकमा जर्मनीका पुष्प थापा नियुक्त

ZEN Travels

मेरोजिल्ला डट कमको कार्यकारी सम्पादकमा जर्मनीका पुष्प थापा नियुक्त भएका छन् ।

मेरोजिल्ला डट कमको ब्यबस्थापनले निवर्तमान कार्यकारी सम्पादक राम कृष्ण लामिछाने कान्तिपुर टेलिभिजनमा जानु परेकोले उहाँले दिएको राजीनामा स्वीकृत गर्दै आज मे ११ तारिखका दिन देखि नै नयाँ कार्यकारी सम्पादकका रुपमा थापालाई जिम्मेवारी प्रदान गरेको हो । थापा लेखक तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका निबर्तमान सल्लाहकार पनि हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला