नेकपा एमालेका चार नेतामाथि पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहीबार १२:३४

नेकपाएमालेले चार नेतामाथि पार्टी सदस्यबाट गरेको निलम्बनफुकुवा गरेको छ । पार्टीअध्यक्ष केपीशर्मा ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिकारबाहीफिर्ता लिंदै निलम्बनफुकुवा गरेको पत्र पठाउनुभएको छ । आजबिहानप्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकको निर्णय अनुसार चारैजना नेतामाथिको निलम्बनफुकुवा गरेको एमाले संसदीयदलकाप्रमुख सचेतकविशाल भट्टराईले जानकारी दिनुभयो ।

(Visited 96 times, 1 visits today)

३० बैशाख २०७८, बिहीबार १२:३४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....