गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दलहरूलाई दिएको समयसीमा आज दिउँसो ३ बजे सकिँदै

प्रकाशित मिति: २९ जेष्ठ २०७८, शनिबार ०४:०८

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दलहरूलाई दिएको समयसीमा आज दिउँसो ३ बजे सकिँदैछ। हिजो प्रदेशप्रमुख सीता पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । काँग्रेस लगायतका विपक्षी चारदलले नयाँ सरकार बनाउन बहुमत सदस्य रहेको दाबी हिजै पेश गरिसकेका छन्। नयाँ मुख्यमन्त्रीका लागि ३१ सदस्यको हस्ताक्षरसहित काँग्रेस संसद कृष्णचन्द्र पोखरेलले दाबी पेस गर्नुभएको हो ।

(Visited 10 times, 1 visits today)

२९ जेष्ठ २०७८, शनिबार ०४:०८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....