नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

प्रकाशित मिति: २४ असार २०७८, बिहीबार १०:५५

चार दिन लगातार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । व्यापार र अन्यबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २३ दशमलव ७६ अङ्कले उकालो लागेर दुई हजार आठ सय २४ दशमलव ८९ विन्दुमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४१ अंकले बढेको छ । कारोबार रकम भने ५ अर्ब पनि पुग्न सकेन ।दिनभर भएका ५१ हजार ८६८ कारोबारबाट २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच भएका छन् ।

समग्र बजार बढे पनि कर्पोरेट विकास बैंकको शेयर भने साढे तीन प्रतिशतले घटेको छ ।

(Visited 13 times, 1 visits today)

२४ असार २०७८, बिहीबार १०:५५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....