कुमाखमा : मनोरम दृश्यदेखि रंगीचंगी फूल र उम्रिएका च्याउसम्म : फोटो फिचर


कुमाखमा : मनोरम दृश्यदेखि रंगीचंगी फूल र उम्रिएका च्याउसम्म : फोटो फिचर

सल्यान प्राकृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण जिल्ला हो । यही पहिचान बोकेको जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । कुमाख लेक। समुद्री सतहबाट करिब २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख जिल्लाकै दोस्रो अग्लो पहाड हो। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले कुमाखलाई विशेष बनाएको छ। यहाँ विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पति पाइन्छन्। कुमाखको चुचुरोबाट सल्यानसँगै आसपासका जिल्लाका पहाडी भूभाग र मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ। प्रकृतिको शान्त वातावरण, धार्मिक आस्था र मनोरम दृश्यले कुमाखलाई प्रकृति र संस्कृतिको संगम बनेको पर्यटकीय गन्तव्यका रूपमा चिनाउँदै लगेको छ।

फाेटाे : जीवन शर्मा ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली