जीवनशैली

जीवनशैली

खान अयोग्य देखिएपछि  ८ सय ७० किलो काउली नष्ट

सल्यान बाट सुर्खेत लिएको तरकारी खान अयोग्य रहेको भन्दै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले ८ सय ७० किलो काउली नष्ट गरेको छ। सल्यानबाट व्यापारीले खरिद गरि बिक्रीका लागि वीरेन्द्रनगर सुर्खेत लिएको काउलीमा अत्याधिक विषादी रहेको पाइएपछि सोमबार नष्ट गरिएको हो। विषादी अवशेष द्रुत...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा मानव एकता दिवस मनाइयो, २८ जनाले गरे रक्तदान

मानव एकता दिवसको अवसरमा सल्यानमा २८ जनाले रक्तदान गरेका छन् । “रगत नालीमा होइन, नाडीमा बगाऔं”...  विस्तृतमा

  • मेरो जिल्ला

छत्रेश्वरीमा उज्यालो समाज निर्माणका लागि सार्वजनिक प्रतिबद्धता

सल्यानमा उज्यालो समाज निर्माणका लागि जनप्रतिनिधी, स्थानीय महिला तथा सरोकारवालाहरुले...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानका ४ सय १८ सामुदायिक वन करको दायारामा

सल्यानका ४ सय १८ सामुदायिक वनल समुहले प्यान नम्वर लिएका छन । डिभिजन वन कार्यालय सल्यानका...  विस्तृतमा

शिक्षक आन्दोलन बन्यो अवरोध: सल्यानमा भर्ना अभियान धरापमा

शिक्षकहरुको आन्दोलनले सल्यानमा विद्यार्थी भर्ना अभियान ठप्प भएको छ । जिल्लाभरका ४ सय ४३...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानको छत्रेश्वरी गाउँपालिकामा मेलमिलापसम्बन्धी आधारभुत तालिम सुरु

सल्यानको छत्रेश्वरी गाउँपालिकामा मेलमिलापकर्ताहरुको लागि आधारभुत तालिम सुरु भएको छ ।...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानको शारदा नगरपालिकामा निःशुल्क योग विज्ञान शिविर सुरु

शारदा नगरपालिका सल्यानको आयोजनामा र पतञ्जली योग समिति सल्यानको समन्वयमा निःशुल्क योग...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा वर्षासँगै आएको हावा हुरीले बिद्यालयको छाना सँगै एक घर भत्कियो

वर्षासँगै आएको हावा हुरीले सल्यानमा एक विद्यालयको छाना उडाएको छ भने एक घर भत्किएको छ । बुधबार...  विस्तृतमा

  • मेरो जिल्ला

छत्रेस्वरीमा बेरोजगार व्यक्तिहरुलाई वडाबाटै रोजगार व्यवस्थापन सुचना प्रणालीमा आवद्ध गरिने

सल्यानको छत्रेश्वरी गाउँपालिकामा रोजगारीमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिहरुलाई वडाबाट...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यान कुमाखका महिलालाई बाँसबाट घर सजावट सामग्री बनाउने ४५ दिने तालिम प्रदान

सल्यानको कुमाख गाउँपालिका–५ का महिलाहरूलाई बाँसबाट घरायसी सजावटका सामग्री निर्माण गर्ने...  विस्तृतमा

सल्यानमा दुर्लभ अवस्थामा रहेको काकडसिङ्गी संरक्षणका लागि अभियान सञ्चालन

कर्णालीका केही जिल्लामा मात्र पाइने बहुउपयोगी वनस्पति काकडसिङ्गीको संरक्षणका लागि...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यान दार्माका १३ जना महिलालाई ३ महिने ऊनी सल बुनाई तालिम प्रदान

सल्यानको दार्मा गाउँपालिकाका १३ जना महिलाहरुलाई ३ महिने ऊनी सल बुनाइ तालिम प्रदान गरिएको छ ।...  विस्तृतमा

  • मेरो जिल्ला

प्रथम सहिद स्मृति कप र सांस्कृतिक कार्यक्रम सल्यानको पेदीखोलामा सम्पन्न

सल्यानमा पहिलो पटक प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अखिल...  विस्तृतमा

  • मेरो जिल्ला

दार्मा गाउँपालिका १ का विभिन्न टोल सरसफाई उन्मुख टोल घोषणा

सल्यानको दार्मा गाउँपालिका १ का ६ ओटा टोल सरसफाइ उन्मुख टोल घोषणा भएका छन । सफा र स्वच्छ घर...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानको शारदामा आधारभूत सिलाइ कटाइ तालिम सम्पन्न, १७ प्रशिक्षार्थीले लिए प्रमाणपत्र

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक...  विस्तृतमा

सल्यान दार्माका महिलालाई दुना टपरी बनाउने तालिम प्रदान

 सल्यान दार्माका महिलालाई दुना टपरी बनाउने तालिम प्रदान गरिएको छ । दार्मा गाउँपालिका उद्यम...  विस्तृतमा

  • मेरो जिल्ला

छत्रेश्वरीमा महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु

सल्यानको छत्रेश्वरी गाउँपालिकाले महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु गरेको छ ।...  विस्तृतमा

राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ । सत्रौँ अधिवेशनको १६...  विस्तृतमा

ट्रम्पद्वारा कमला ह्यारिसको सुरक्षा क्लियरेन्स खारेज

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति तथा राष्ट्रपति...  विस्तृतमा

  • मेरो जिल्ला

पर्यटन बोर्ड र यूएनडीपीबीच ५० लाख डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

८ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल...  विस्तृतमा

  • मेरो जिल्ला

सबै मिलेर हिमनदी संरक्षण गर्नु जरुरीः मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनले हिमनदीका साथै मौसममा प्रतिकूल...  विस्तृतमा

  • मेरो जिल्ला

गाजामा युद्ध फेरि सुरु : निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग

गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि शान्ति भंग भएर फेरि युद्ध सुरु भएकोमा थाइल्याण्डले...  विस्तृतमा

  • मेरो जिल्ला

कोहली र साल्टको अर्धशतकमा बेंगलुरुको विजयी सुरुवात

९ चैत, काठमाडौं । विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएपछि रोयल च्यालेन्जर्स बेंगलुरुले...  विस्तृतमा

  • मेरो जिल्ला

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

भोजपुर, ६ चैत । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान...  विस्तृतमा

  • मेरो जिल्ला
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली