समाज

समाज

गाउँपालिका अध्यक्ष गिरीद्वारा २० हजार सहयोग, गाउँपालिकाले ५ लाख दिने घोषणा

सल्यानको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि व्यक्तिगत रूपमा २० हजार २ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ। बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै...  विस्तृतमा

  • मेरो जिल्ला

बाढी प्रभावितका लागि कुमाख गाउँपालिकाले २ लाख ५० हजार सहयोग गर्ने

रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत...  विस्तृतमा

त्रिवेणी गाउँपालिकाले बाढीपीडितका लागि डेढ लाख सहयोग गर्ने

सल्यानको त्रिवेणी गाउँपालिकाले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनमा आएको बाढीबाट प्रभावित...  विस्तृतमा

  • मेरो जिल्ला

रसुवा बाढीमा  सल्यानका ४७ जना सम्पर्कविहीन,एक घाइते

रसुवामा आएको बाढीपछि कामको सिलसिलामा त्यहाँ पुगेका सल्यानका ४९ जना सम्पर्कविहीन भएको विवरण...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा वार्षिक समीक्षा कार्यक्रम सुरु, पहिलो दिन स्थानीय तहले प्रस्तुत गरे कार्यप्रगति

सल्यान जिल्लामा विकास निर्माणसँग सम्बन्धित संघीय तथा प्रदेश मातहतका कार्यालय र स्थानीय तहको...  विस्तृतमा

डिडिएस सल्यानको रजत जयन्ती तथा साधारणसभा सम्पन्न

दलित विकास समाज (डिडिएस) सल्यानले स्थापनाको २४ वर्ष पूरा गरेको अवसरमा रजत जयन्तीसहित...  विस्तृतमा

  • मेरो जिल्ला

गरिमाको न्याय माग्दै सल्यानमा विद्यार्थीको ¥याली

तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा शैक्षिक नीति तथा कार्यक्रमबारे समीक्षा र छलफल

सल्यानमा जिल्लाको समग्र शैक्षिक अवस्था, विद्यालय तथा विद्यार्थीको अवस्था र आगामी शैक्षिक...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानबाट १३ प्रजातिका २२ लाख ६८ हजार किलो जडीबुटी निकासी

सल्यानबाट गत आर्थिक वर्ष २०८२÷८३ मा २२ लाख ६८ हजार १ सय ६५ किलो जडीबुटी निकासी भएको छ । डिभिजन...  विस्तृतमा

सल्यानमा विद्यालयको ढोका फुटाएर कम्प्युटर र ल्यापटप चोरी, तीन जना पक्राउ

सल्यानमा विद्यालयको ढोका फुटाएर कम्प्युटर, ल्यापटपलगायतका विद्युतीय तथा शैक्षिक सामग्री...  विस्तृतमा

  • मेरो जिल्ला

बाढी डुबानमा उद्धार गर्न सल्यानको कुपिण्डे तालमा ¥याफ्ट बोट परिक्षण

सल्यानमा बाढी, डुबान तथा अन्य जलजन्य विपद्का बेला उद्धारमा प्रयोग गर्ने गरी खरिद गरिएको...  विस्तृतमा

  • मेरो जिल्ला

शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा...  विस्तृतमा

सुख्खाग्रस्त क्षेत्रको अनुगमन गर्न कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदल सल्यानमा

लामो समयदेखि पर्याप्त वर्षा नहुँदा सुख्खाग्रस्त बनेको सल्यानको पश्चिमी क्षेत्र तथा...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानको सल्ली चौरजहारी सडक खण्डमा मापसे तथा लागूऔषध सेवन परीक्षण

सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सल्यानमा मापसे (मादक पदार्थ सेवन) तथा लागूऔषध सेवन...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा शिक्षक मृत अवस्थामा फेला

सल्यानको बागचौर नगरपालिकामा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् । दाङ तुलसीपुर घर भइ ...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा अटो दुर्घटना, पाँच जना घाइते

सल्यानमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित...  विस्तृतमा

  • मेरो जिल्ला

कर्णालीका १६ लाखभन्दा बढी नागरिक प्राकृतिक विपद् बीमाको दायरामा

प्राकृतिक विपद्को उच्च जोखिममा रहेको कर्णाली प्रदेशका १६ लाख ८८ हजार ४१२ जना स्थायी बासिन्दा...  विस्तृतमा

  • मेरो जिल्ला

असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै उत्कृष्ट

असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै उत्कृष्ट बनेको...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा एउटै पालिका बाट ४ करोड ७० लाख भन्दा बढिको खसी निकासी

सल्यानको त्रिवेणी गाउँपालिका बाट गत आर्थिक बर्ष २०८२⁄८३ मा ४ करोड ७० लाख ९७ हजार ५ सय ८६ रुपैया...  विस्तृतमा

  • मेरो जिल्ला

चिकित्सक अभावले जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द

जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण फेरि शल्यक्रिया सेवा बन्द भएको छ । एनआईएस...  विस्तृतमा

  • मेरो जिल्ला

वनगाड कुपिण्डेमा सार्वजनिक सेवा प्रवाहको समीक्षा

सल्यान,वनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण प्रतिवेदनमाथि...  विस्तृतमा

  • मेरो जिल्ला

छत्रेश्वरीमा ‘पानीका कुडा’ सम्मेलन, सुरक्षित खानेपानीलाई दिगो बनाउन जोड

सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरक्षित खानेपानीको दिगो व्यवस्थापन तथा पानीका मुहान...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा खोरेत रोग नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया, खोप सामग्री हस्तान्तरण

सल्यानमा पशुचौपायामा देखिने खोरेत रोग को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन...  विस्तृतमा

  • मेरो जिल्ला

सल्यानमा  लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

सल्यानमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को...  विस्तृतमा

  • मेरो जिल्ला

त्रिवेणी गाउँपालिकाले ल्यायो ५९ करोड २१ लाख ९५ हजार ६ सय ६५ रुपियाँको बजेट

सल्यानको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५९ करोड २१ लाख ९५ हजार ६ सय ६५...  विस्तृतमा

  • मेरो जिल्ला
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली